सामग्रीमा जानुहोस्

पक्राउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) एजेन्टहरूद्वारा पक्राउ परेका एक व्यक्ति
ब्राजिलको रियो दि जेनेरियोमा पक्राउ परेका अपहरणकारीहरू भुइँमा घोप्टो पारेर लडाइएको
इराक युद्धको समयमा जुन २००७ मा एक अमेरिकी सेनाका सिपाहीले एक जना मानिसलाई पक्राउ ।

कुनै व्यक्तिले अपराध गर्दछ वा कुनै व्यक्ति अपराधसँग सम्बन्धित छ भने त्यस्तो व्यक्तिलाई कानुनी अधिकार प्रयोग गरि हिरासतमा लिने कार्यलाई पक्राउ भन्न सकिन्छ।

पक्राउको उद्देश्य

[सम्पादन गर्नुहोस्]
  1. कानुनको पालना गराउन
  2. शंकित व्यक्तिलाई लगाइएको अभियोग प्रमाणित गर्नको लागि अदालतमा उपस्थित गराउन,
  3. अपराध अनुसन्धान कार्यमा सहयोग पुर्याउन,
  4. भविष्यमा हुने सम्भावित अपराध हुनबाट रोक लगाउन
  5. शान्ति सुव्यवस्था कायम राख्न

पक्राउ पछि गरिने कारबाही

[सम्पादन गर्नुहोस्]

दुर्ववहार बारेमा सोधपुछ

[सम्पादन गर्नुहोस्]

घाइते वा बिरामी भएमा उपचारको व्यवस्था

[सम्पादन गर्नुहोस्]

रोजनाम्चामा जनाउने

[सम्पादन गर्नुहोस्]

पक्राउ परेको जाहेरी

[सम्पादन गर्नुहोस्]

सुरक्षाको व्यवस्था

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]