पदको शपथ
Jump to navigation
Jump to search
कुनै पनि व्यक्ति द्वारा कुनै पदमा काम शुरू गर्नु भन्दा पहिले लिने शपथलाई पदको शपथ (oath of office) भनिन्छ। यस्तो शपथ सामान्यतया सरकारी पद वा धार्मिक पद ग्रहण गर्नु भन्दा पहिले लिईन्छ, तर कहिलेकाहिँ यो अन्य संगठनका पदाधिकारीहरुद्वारा पनि लिइन्छ।