पद्यनरसिंह राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पद्यनरसिंह राणा नेपालका पूर्वमन्त्री हुन्। यिनी संयुक्त प्रजातन्त्र पार्टीका अध्यक्ष के आई सिंहको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. श्रावन ११ २०१४ सालको राजपत्र