सामग्रीमा जानुहोस्

पनौती जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पनौती जलविद्युत केन्द्र
पनौती जलविद्युत केन्द्र को नेपाल मा अवस्थिति
पनौती जलविद्युत केन्द्र
नेपालको नक्सामा पनौती जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामपनौती जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२७°३३′४७″N ८५°३२′१०″E / 27.56308°N 85.53604°E / 27.56308; 85.53604
उद्देश्यPower
स्थितिसक्रिय
प्रकारनदीको पानी
क्षमता२.४ MW

पनौती जलविद्युत केन्द्र नेपालमा निर्माण भएको तेस्रो जलविद्युत केन्द्र हो। यो रोशी खोलामा रहेको छ। सन् १९६५ मा तत्कालीन सोभियत संघको सहयोगमा रु २७ करोडको लागतमा यो योजना निर्माण भएको थियो । यसको क्षमता २.४ मेगावाट रहेको छ।