परवैजनी किरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो एक विद्युत-‍चुम्बकिय विकिरण हो।जसको तरङ्ग लम्वाइ श्वेत किरण साधारण किरण भन्दा छोटो हुन्छ तर एक्सरेको भन्दा बढीहुन्छ। यसको तरङ्ग लम्बाई १० nm देखि ४०० nmको बीचमा रहेको हुन्छ।