सामग्रीमा जानुहोस्

परिवेग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परि उपसर्गले व्यापकता जनाउने भएकाले परिवेगले वेगको व्यापकता जनाउछ। पिण्डगतिको गुणनफल ले चलायमान वस्तु वा व्यक्तिको वेगशक्तिलाई निर्दिष्ट गर्छ । यसलाई परिवेग वा संवेग भनिन्छ। कुनै वस्तुको द्रव्यमानगतिको गुणनफललाई परिवेग वा संवेग (momentum) भनिन्छ।