पशु प्रजनन
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
पशु प्रजनन (अङ्ग्रेजी: Animal Breeding) पशु विज्ञान अन्तर्गत पशुका उत्पादन, पालनपोषण तथा मानव उपयोग निमित्त पशुको आनुवंशिकता (heredity) मा सुधार ल्याउने सम्बन्धित विषय हो ।