पाकिस्तानको संविधान सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तानको संविधानसभा

آئین ساز اسمبلی,

পাকিস্তান গণপরিষদ
इतिहास
स्थापित११ अगस्ट १९४७ (1947-08-11)
अनुवर्तीइस्लामी गणतन्त्र पाकिस्तान
नेतृत्वकर्ता
अध्यक्ष
सिट९६
बैठक स्थल
कराची

पाकिस्तानको संविधानसभा (बङ्गाली: পাকিস্তান গণপরিষদ  ; उर्दू: آئین ساز اسمبلی), पाकिस्तानको संविधान लेख्न र त्यहाँको पहिलो संसदको रूपमा कार्य सञ्चालनका लागि बनाइएको थियो।

स्रोत[सम्पादन गर्नुहोस्]