पाकिस्तानमा पारलैङ्गिक व्यक्तिहरूको अधिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाकिस्तानमा पारलैङ्गिक व्यक्तिहरूको अधिकार सीमित ढङ्गले सुनिश्चित गरिएको छ ।

कानुन[सम्पादन गर्नुहोस्]

पारलैङ्गिक व्यक्ति (अधिकारको संरक्षण) ऐन २०१८[सम्पादन गर्नुहोस्]

पारलैङ्गिक व्यक्ति (अधिकारको संरक्षण) ऐन २०१८ले पारलैङ्गिक व्यक्तिहरूलाई लैङ्गिक पहिचानको अधिकार सुनिश्चित गरिएको छ । उक्त ऐनमा लैङ्गिक पहिचानलाई स्वःअनुभूतीको विषयका रूपमा परिभाषित गरिएको छ । [१] .[२][३][४]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]