सामग्रीमा जानुहोस्

पाङ्ग्रा र बिँड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामान्यतया पाङ्ग्रामा बिंड जोडि बनाइएको कुनैपनि कार्य गर्न सहज बनाउने एक प्रकारको सरल यन्त्रलाई पाङ्ग्रा र बिंड भनिन्छ ।
जस्तै: लुगा सिउने कलको ह्यान्डल, धागो बेर्ने लट्टाई, चर्खा आदि ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]