पाठ्यपुस्तक
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
निश्चित तहमा पढाइने पुस्तकलाई पाठ्यपुस्तक भनिन्छ।
पाठ्यक्रमले तोकिएका लक्ष्य प्राप्तिका लागि विभिन्न सिकाइका बिषयबस्तु समेटिएको निश्चित तहमा प्रयोग हुने पुस्तक नै पाठ्यपुस्तक हो