पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस
Transgender Pride flag.svg
आवृत्तिवर्षेनी मार्च ३१
उद्घाटनविश्वमा २००९ (2009), नेपालमा २०१९


वर्षेनी मार्च ३१ तारिखमा पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र अमेरिकाकी एक पारलैङ्गिक महिला रचेल क्रनडलद्वारा सन् २००९ मा यस दिवसको स्थापना गरेका थिए।

नेपाल[सम्पादन गर्नुहोस्]

  • नेपालमा सन् २०१९ मा पहिलो पटक यो दिवस राजधानीको फिब्वःख्यः (माइतीघर मण्डला)मा मनाइयो । यसको आयोजना क्वयेर युथ ग्रुपबाट भएको थियो । [१] [२]
  • सन् २०२०मा क्वयेर युथ ग्रुप र पारलैङ्गिक अधिकार समूहले संगठित रूपमा राष्ट्रिय पारलैङ्गिक मागपत्र जारी गरे । [३] [४]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "पादृदि २०१९", क्वयेर युथ ग्रुप। 
  2. "पादृदि २०१९", क्वयेर युथ ग्रुप। 
  3. "राष्ट्रिय पारलैङ्गिक मागपत्र", क्वयेर युथ ग्रुप र पारलैङ्गिक अधिकार समूह। 
  4. "National Transgender Demand Sheet (English Translation Summary)", क्वयेर युथ ग्रुप र पारलैङ्गिक अधिकार समूह।