पिउने पानी
Jump to navigation
Jump to search
पिउने पानी (बो.चा.खानेपानी) मानिसले उपभोग गर्न पर्याप्त सुरक्षित वा तत्कालिन वा दिर्घकालिन खतरा कम भएको पानी हो । प्राय विकसित राष्ट्रहरूमा घर, व्यापारिक क्षेत्र तथा कलकारखानाहरूमा आपुर्ति हुने पानी पिउन तथा खाद्य प्रयोगमा कम उपभोग गरिने भएता पनि पिउने पानीको गुणस्तर बराबरको हुन्छ । त्यो पानी पिउन भन्दा शौचालय, नुहाई धुवाई तथा सिंचाईमा प्रयोग गरिन्छ ।
आवश्यकता[सम्पादन गर्ने]
दिन मा पानी २/३ लिटर कम्तीमा खनु पर्छ।
पहुँच तथा आपुर्ती[सम्पादन गर्ने]
गुणस्तर तथा मिलावट[सम्पादन गर्ने]
निरन्तरता[सम्पादन गर्ने]
सन्दर्भ सूची[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा पिउने पानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |