पिटर पल रुबेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सर पिटर पल रुबेन्स ( /ˈrbənz/ ROO-bənz, [१]डच: [ˈrybə(n)s]डच: [ˈrybə(n)s]; २८ जुन १५७७ – ३० मे १६४०) फ्लेमिस् चित्रकार र दक्षिणी नेदरल्याण्ड्सको(हालको दिनमा बेल्जियम)

[२] ब्राबान्टको डचीका कुटनीतिज्ञ थिए।

उनलाई फ्लेमिश बारोक परम्पराको सबैभन्दा प्रभावशाली कलाकार मानिन्छ। रुबेन्सका रचनाहरूको सन्दर्भ सामग्री शास्त्रीय र ईसाई इतिहासका विद्वान पक्षहरू हुन्।

  1. "Rubens". Random House Webster's Unabridged Dictionary.
  2. Weststeijn, T. (2008). The Visible world: Samuel van Hoogstraten's art theory and the legitimation of painting in the Dutch Golden Age. Amsterdam University Press. आइएसबिएन ९७८ ९० ८९६४ ०२७ ७.