पुएर्टो रिको स्वातन्त्र पार्टी
Jump to navigation
Jump to search
पुएर्टो रिको स्वातन्त्र पार्टी ( Partido Independentista Puertorriqueño - Puerto Rican Independence Party – PIP ) (पुएर्टो रिकोका एउटा सामाजिक-जनवादी राजनीतिक दल हो। पार्टी सन् १९४६मा स्थापना गरियो | रुबेन बेरिओस मर्तिनेस पार्टीको अध्यक्ष हो। जुअन दल्मौ पार्टीको महासचिव हो।
यो पार्टी समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।
सम्बन्धहरू[सम्पादन गर्ने]
- www.independencia.net/ingles/welcome.html