पुतली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुतली
कैर्न्स बर्डविग, अस्ट्रेलियाको सबै भन्दा ठूलो पुतली
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
(श्रेणीविहीन):
रोपैलोसेरा
उप-समूह
पुतली

पुतली कीरा वर्गको सामान्य रूपले हरेक ठाँउमा पाइने प्राणी हो। यो धेरै सुन्दर तथा आकॅषक हुन्छ।िवश्वमा ८ हजार प्रकारका पुतली पाइन्छन् भने विश्वमा नपाइने ८ प्रकारका पुतली नेपालमा पाइन्छन्। नेपालमा मात्र पाइने पुतली पोन्टिया शेपाो हो ।यसलाई सबैभन्दा धेरै आँखा भएको जीव पनि भनिन्छ।

ग्यालरी[सम्पादन गर्नुहोस्]