पुतली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पुतली
कैर्न्स बर्डविग, अस्ट्रेलियाको सबै भन्दा ठूलो पुतली
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: आर्थ्रोपोडा
वर्ग: इन्सेक्टा
गण: लेपीडोप्टेरा
(श्रेणीविहीन): रोपैलोसेरा
उप-समूह
पुतली

पुतली कीरा वर्गको सामान्य रूपले हरेक ठाँउमा पाइने प्राणी हो। यो धेरै सुन्दर तथा आकॅषक हुन्छ।िवश्वमा ८ हजार प्रकारका पुतली पाइन्छन् भने विश्वमा नपाइने ८ प्रकारका पुतली नेपालमा पाइन्छन्। नेपालमा मात्र पाइने पुतली पोन्टिया शेपाो हो ।यसलाई सबैभन्दा धेरै आँखा भएको जीव पनि भनिन्छ।

ग्यालरी[सम्पादन गर्ने]