पुनर्वसु नक्षत्र
Jump to navigation
Jump to search
पुनर्वसु हिन्दु ज्योतिषका अनुसार आकाशमा स्थित एक नक्षत्र हुन्छ। यसमा दुइ दीप्तिमान ताराहरू छन् जो मिथुन नक्षत्र मण्डलमा आउँछन्, जसलाई कैस्टर एवं पोल्लक्स भनिन्छ।
मलयालम भाषामा पुनर्थम र दक्षिण भारतमा यसलाई पुनर्पुषम भनिन्छ।