पुन्टे परेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुन्टे परेड
निर्देशकसुवास थापा
छायाङ्कनबाबु थापा
सङ्गीतताराप्रकाश लिम्बुटेकनन्द लामा
प्रदर्शन मिति
जुलाइ २ २०१५
अवधि
१०५ मिनेट
देशनेपाल
भाषानेपाली
बजेटहरि महत


पुन्टे परेड एक नेपाली कथानक चलचित्र हो। [१]सान मुभि मेकर्सको ब्यानरमा बनेको यस चलचित्रमा हरि महतको लगानी रहेको थियो। चलचित्रमा संयम पुरीप्रियंका कार्की को भुमिकामा रहेका छन्। यस फिल्मलाई सुवास थापाले निर्देशित गरेका थिए। यस चलचित्रमा संयम पुरीको मुख्य भूमिका रहेको छ। पुन्टे परेडमा एन्जिला दाहाल, नट्टु शाह, गीता अधिकारी, श्वेता थापाको पनि अभिनय रहेको छ। यस फिल्ममा नायक संयम पुरीको भुमिका सुस्त मनस्थितिको छ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named http://kantipur.ekantipur.com/news/2014-07-29/393139.html