सामग्रीमा जानुहोस्

पुष्टकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुष्टकारी
परिकारमिठाई
उत्पत्ति स्थाननेपाल
क्षेत्र वा राज्यकाठमाडौँ
सम्बन्धित राष्ट्रिय व्यञ्जननेपाल
मुख्य सामग्रीहरूचाकु, सखर

पुष्टकारी नेपालको परम्परागत र मौलिक मिठाई हो।[] सखर, घिउ, खुवालाई पकाएर यसमा नरिवलको धुलो, खजुर वा बदाम हालेर यसलाई विभिन्न आकारमा तयार पारिन्छ।[] काठमाडौँ उपत्यकाको नेवार समुदायमा यो मिठाईलाई विशेष रूपमा तयार गरेर खाने गरिन्छ भने यो मिठाई तयार गर्ने कलामा समेत दक्षता पाइसकेका छन्।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. सिटौला, सुनिता, "'माक्कुसे' का परिकार पस्किन 'डेजर्ट-पार्क' खोल्दै पूर्वमिस नेपाल अनुष्का", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२१ 
  2. "खुवा किनेर पुष्टकारी", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२१ 
  3. "कस्ताे हुनुपर्छ गुँदपाक र पुष्टकारी ? खाद्य विभागले तोक्यो यी ५ वस्तुको गुणस्तरसम्बन्धी मापदण्ड", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२१ 
  4. "दशैंको कोसेली हुन सक्छ ‘माया र मसला’को गुँदपाक र पुष्टकारी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२१