पुष्टकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पकाइएको सखर जसलाई जमाएर चाकु तथा पुष्टकारी बनाइन्छ

चाकु मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी ससाना डल्ला पारी जमाइएको, गुलियो खाद्यपदार्थ ।