पेच
स्वरूप
गुना काटिएको एक प्रकारको सरल यन्त्रलाई पेच भनिन्छ । जसले दैनिक जीवनमा आईपर्ने कामहरूलाई सजिलो र सुविधायुक्त तरिकाले सप्पन्न गराउन मद्धत गर्दछ । ज्याक पेच, काठ छेड्ने बर्मा, गुना काटिएको फलामको किला आदि पेचका केहि उदाहरण हुन् ।
- Wood screw big
- Screw_and_trough
- १९५० को दशकका काठका पेचहरू
