पेनीमेनीया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पेनीमेनीया मध्यम्यानमार बर्माको माण्डले प्रान्तको दक्षिणमा पर्ने एतिहासीक नगर हो याहा १००००० लाख बासीन्दा बसोबास गर्दछन हाल बर्माको पुरानो राजधानी रङ्गुनबाट राजधानी पेनीमेनीया नजीकै सारीएको छ नया र वैभवशाली यो नयाँशहरको नाम नेपीडह राखीएको छ ।