पेरिस्कोप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पेरिस्कोप

होचो ठाउँबाट अग्लो वा उचाईमा भएका वस्तुहरूलाई हेर्न प्रयोग गरिने उपकरणलाई पेरिस्कोप भनिन्छ । यो उपकरण पनडुब्बी जहाजमा समुद्र मुनिबाट सतह वरपर भएका वस्तुहरू हेर्न प्रयोग गरिन्छ । यो प्रकाश परावर्तनको नियममा आधारित उपकरण हो ।