पोर्टल:खेलकुदको के तपाईंलाई थाहा छ?
स्वरूप
के तपाईलाई थाहा छ ?
- …२०१६ को ग्रीष्मकालीन ओलम्पिक ब्राजिलमा आयोजना भएको थियो ।…
- …ला लिगा स्पेनको ए डिभिजन फुटबल लिग हो।…
- …भारतको कबड्डी लिगको नाम प्रो कबड्डी लिग हो।…
- …बेसबलमा ९-९ जना खेलाडीहरू हुन्छन्।…
- …ओलम्पिकको एथलेटिक्स खेलमा सर्वाधिक मेडिकल जित्ने खेलाडी युसेन बोल्ट हो।…