प्रकाश गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रकाश गुरुङ नेपाली गायक तथा संगीतकार हुन् । उनकी छोरी रीमा गुरुङ होडा पनि गायिका हुन् प्रकाश गुरुङएक प्रतीक्षइत कलाकार हुन। उनीले नेपाली तारा ३ को जज्मेन्ट को समेत भुमिका निभाइ सकेका छन।