प्रजननदर
स्वरूप
प्रजननदर(Fertility Rate)कुनै खास स्थानको, निश्चित वर्षको जनसङ्ख्याको प्रजनन व्याबहारलाई प्रदन्शित गर्न मापन गरिने दर हो। प्रजनन व्याबहारलाई प्रदन्शित गर्न विभिन्न मापकहरूको आवश्यकता पर्दछ। प्रजननलाई मुख्यतया साधारण प्रजननदर(General Fertility Rates)र विशिष्ट प्रजननदर(Specific Fertility Rates)मा वर्गिकरण गरी मापन गर्न सकिन्छ।
साधारण प्रजननदर(General Fertility Rates)
साधारण प्रजननदर अन्तरगत निम्न दरहरु पर्दछन्।
- कोरा जन्मदर(Crude Birth Rate)
- उमेर बिशिष्ट प्रजननदर(Age Specific Fertility Rate)
- सामान्य प्रजननदर(General Fertility Rate)
- कुल प्रजननदर(Total Fertility Rate)
- केटाकेटी-महिला अनुपात(Child-Women Ratio)
विशिष्ट प्रजननदर(Specific Fertility Rates)
विशिष्ट प्रजननदर अन्तरगत निम्न दरहरु पर्दछन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा प्रजननदर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।