प्रथम प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता २०७२
स्वरूप
(प्रथम प्रधानसेनापति राष्ट्रिय भलिबल प्रतियोगिता २०७२बाट अनुप्रेषित)
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | |
| मिति | फागुन ९ गतेदेखि १४ गतेसम्म |
| टोलीहरू | ९ |
| स्थान(हरू) | १ (१ आयोजक सहर) |
| अन्तिम स्थान | |
| विजेता | नेपाली सेना 'क' (१th उपाधि) |
| उप-विजेता | नेपाल प्रहरी |
| तेस्रो स्थान | नेपाली सेना 'ख' |
| चौथो स्थान | एपीएफ |
| प्रतियोगिता तथ्याङ्क | |
| उत्कृष्ट खेलाडी(हरू) | धन बहादुर भट्ट |
प्रथम प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो संस्करण हो ।यस भलिबल प्रतियोगिता २०७२ फागुन ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो ।नेपाल आर्मीको आयोजनामा संचालित यस प्रतियोगितामा जम्मा ५ टिमको सहभागी रहेको थियो ।यस प्रतियोगितामा पाँच विकास क्षेत्र सहित तीन विभागिय टोलिको सहभागीता रहेको थियो ।भने यस प्रतियोगिताको उपाधि आर्मीलेनै हात पारेको थियो ।
सहभागी टिम
[सम्पादन गर्नुहोस्]
|
|
खेल प्रणाली
[सम्पादन गर्नुहोस्]तेस्रो स्थान
[सम्पादन गर्नुहोस्]फाइनल खेल
[सम्पादन गर्नुहोस्]| नेपाल प्रहरी | (०-३) १९-'२५' १३-'२५' २१-'२५' |
नेपाली सेना |
|---|---|---|
लगनखेल