प्रधानमन्त्री एक दिवसीय कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रधानमन्त्री एक दिवसीय कप नेपाल क्रिकेट संघले आयोजना गरेको नेपालको घरेलु क्रिकेट प्रतियोगिता हो। यसअघि राष्ट्रिय खेलकुद परिषद्को व्यवस्थापनमा क्यान निलम्बन भएको थियो । यो २०१७ मा ८ टोलीहरू बीच खेलिएको थियो र २०१८ पछि १० टोलीहरू बीच खेलिएको छ।