प्रयोगकर्ता:टेक बहादुर विक (रपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दलित जनखबर, मासिक पत्रिका, नेपाली सञ्चार जगतमा एउटा भिन्न मुद्दा र पहिचान बोकेर प्रकाशित भइरहेको एक नेपाली भाषाको पत्रिका हो ।

सयौं वर्ष देखि नेपाल लगाएतका मुलुकमा जातको आधारमा गरिने जातीय विभेद तथा छुवाछूत विरुद्ध तथा सामाजिक, आर्थिक, राजनीतिक, संस्कृतिकबाट जबर्जस्ती लादिएको विभेद विरुद्ध आवाज बुलन्द गर्नु तथा दलित समुदायमा वैचारिक एकता कायम गरि विभेद विरुद्ध एकजुट बनाउनेे मुख्य योजना सहित यो पत्रिकाको सम्पादन कार्य शोभा विश्वकर्मा द्वारा भएको छ । यो पत्रिकाको प्रकाशक दलित मिडिया प्रा.लि हो । यसको प्रकाशन २०७६ पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर प्रकाशित भएको थियो ।