सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:दिपेन आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिपेन आचार्यको जन्म भोजपुर जिल्लाको चरम्बी गा.वि.स. वडा नं छ मा माता लक्ष्मी आचार्य तथा पिता समीर आचार्यको कोखबाट पाचौँ सन्तानको रुपमा वि,सं,2055/05/15 गतेका दिनभएको हो। उनले चरम्बी छ स्थित श्री अरुणोदय मा.वि बाट आफ्नो प्रारम्भिक पढाई सुरु गरे। कक्षा सात सम्म पढेपछी उनी परिवार सहित बँसाई सरि मोरङ्गको रञ्जनी भन्ने ठाऊमा आइ अध्ययन गरे। उनले एस.एल.सी पनि राम्रै अंक ल्याएर पास गरे। त्यस पछि उनि प्राचीन गुरुकुलिय शिक्षा अध्ययनका लागि झापाको साधुटारमा रहेका छन।