प्रयोगकर्ता:मिलन लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काठमाण्डौँको इतिहाँस ! काठमाण्डुमा पहिलो चोटी बसोबासी गर्ने मुलबासी समुदायी भनेको तामाड़ समुदायी हुन् । तामाड़ समुदायी नेपालको धेरै पहिले देखी नै बसोबास गर्दै आएका समुदायी हुन् । काठमाण्डुलाई हराबरा बनाउने र खनजोत गरेर खेती योग्य बनाउने पहिलो समुदायी तामाड़ समुदायी हुन् । प्राचिन समय काठमाण्डुलाई केन्द्रबिन्दु बनाएर बसोबास गर्दै आएको समुदायी हुन् तामाड़ समुदायी । आज भन्दा लगभग ३ हजार बर्ष पहिले काठमाण्डु उपत्यका डुबानमा परेका थियौ। काठमाण्डु उपत्यका डुबानमा परे पछि त्यहाँ बसोबास गर्दै आईरहेका तामाड़ समुदायीहरु आफ्नो ज्यान बचाउन र जिबीकाआर्जन गर्न काठमाण्डु छोडी वरीपरी फैलिएर बसेका हुन्