प्रयोगकर्ता:योगेश ताम्ला रार्इ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१ सय ५० बर्षशम्म जिबित राख्ने औषधी पछिल्लो समयमा बिभिन्न कम्पनिहरूले बिज्ञपनमा आफ्नो उत्पादन्ले ढल्किदै गरेको उमेरलार्इ रोकि सधै जवाराख्ने दाबिगर्ने गरेका छन् । त्यस्ता झुठा बिज्ञापन्को पछि कैयउँ मानिसले लाख्उँ गुमार्इ सकेका छन् तर अष्ट्रेलियाका बैज्ञानिकहरूले साँच्चैनै मानिस् हरूलार्इ लामोउमेर सम्म जवान राख्नेऔसधी बनाउने अनुसंधान् थालेका छन् । बैज्ञानिक हरूले १ सय ५० बर्ष सम्म जिबित रहने खाल्को औसधिको अनुसंधान् थालेको हुन् । ढल्कदै गरेको उमेर लैर्इरोक्ने सोऔषधी ५ बर्षा भित्र बजारमा आउने बैज्ञानिक हरूको दाबि छ । जर्नल सार्इन्स पत्रिकामा प्रकासित रिपोटका अनुसार औषधिले मानब शरिरको एक खास् अंगलार्इ लक्षितगर्नेछ र त्यसले मानिसलार्इ लाकोआयु प्रदान् गर्नेछ । बैज्ञानिक हरूले १ सय १७ थरि औषधिको परिक्षाण् पछि यस्तो दाबि गरिको बताएको छन् । उनिहरूका अनुसार यो औषधि क्यासर अल्जार्इमर डार्इबेटिज् जस्ता रोगसमेत रोक्थाम गर्न सक्षाम् रहेको बतार्इएको छ । सो अनुसंधान्का प्रमुख् एव्म युनिभर्सिटी अफ न्यूसाउथ् वेल्सका प्रोफेशर डेबिट शिनक्लेयरले आजकल्को औसधिको बिपरित यस्ले अन्य २० रोगको पनि रोकथाम गर्ने दाबी गर्छन् ।