प्रयोगकर्ता:रहरसिंह राई/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रहरसिंह राई इलामका प्रथम साहित्यकार हुन । उनले १९२४ मा चरीको सवाई प्रकाशन गरेका थिए । उनलाई सवाई कथ्दै सुनाउँदै हिड्ने फिरन्ता योगीको रुपमा पनि लिएको पाइन्छ । उनी इलाम र पाँचथर एउटै हुँदा ताका लेखेको घर मेरो इलम भन्ने सवाई हरफका कारण उनको घर इलाम भएको भन्न सकिन्छ । तर अहिले इलाम र पाँचथर दुई जिल्ला भएपछि कुन जिल्लाका हुन यकिन हुन बाँकी नै छ । जुन खोजीको विषय हो ।