प्रयोगकर्ता:शँकर तिखातरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम शँकर तिखातरी हो डोटि जिल्लाको कालीका स्थान साबिक को आदर्स गाउपालीका 2 बाहुकाडा गाउ मा बस्छु,, म सुदुर पश्चिमको कला सँकृती र सुदुर पहिचान देउडा को प्रचार प्रसार का साथै देउडा लाइ धेरै माया गर्ने मान्छे हु,,,,,, धन पैसाको लालचलेे भन्दा पनि पुराना देउडा गितसुदुर पश्चिको कला कल्चरको प्रचार र प्रसार को लागी देउडा गितको सेरो फेरो युटुबचाइल छ,,,

@शँकर तिखातरी: जी,

सर्बप्रथम यहाँलाई विकिपिडिया स्वागत छ। नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको विकिपिडिया सम्पादन गर्न सिक्नुहोस् यहाँ क्लिक गर्नुहोस् मा गएर धेरै कुराको जानकारी पाउन सक्नु हुने छ। अथवा अरू विकिपिडिया सम्पादक मित्रहरूसंग पनि केहि नजानेका कुरा सिक्न सक्नु हुनेछ। यहाँ कला सस्कृतिलाइ माया गर्नु हुँदोरहेछ , खुसिलाग्यो। डोटेली भाषामा पनि विकिपिडिया रहेको कुरा यहाँलाई अवगत गराउन चाहन्छुँ। डोटेली विकिपिडिया यहाँ क्लिक गर्नुहोला। यहाँ पनि तपाईले योगदान गर्न सक्नु हुनेछ। धन्यवाद! --Janak Bhatta (कुरा गर्ने) ०५:४६, २३ जनवरी २०१९ (युटिसी(UTC))