प्रयोगकर्ता:शेरबहादुर खड्का/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
                             गाउँ बिकास समिति लेखपराजुल 

सुर्खेत जिल्ला अनर्तगत रहेको एक गा.बि.स.हो । यो एक सुन्दर प्रकृति सुन्दरताले भरीएको छ । यस गा.बि.स.को पूबि क्षेत्र छिन्चु गाउ बिकास समिति पर्दछ । पश्चिम क्षेत्रमा हरीहरपुर गाउ बिकास समिति रहेकोछ । उत्तर क्षेत्रमा लाटीकोइली र रामघाट गा.बि.स.रहेका छन। दक्षिण क्षेत्र पूरै बर्दीया राष्ट्रिय निकुन्जले घेरीएको छ । यस गाउ बिकास समितिको भैागोलीक बिभाजन यस प्रकार गरीएको छ ।

क) गाउ बिकास समितिको सदरमुकाम-कालपानी वडा नं-५ मा पर्दछ । ख) वडा बिभाजन यसरी गरीएको छ ।

क) वडा नं-१,मनिरामकाडाँ 
ख) वडा नं-२,भर्याङ
ग) वडा नं-३,थर्मसे 
घ) वडा नं-४,लेखपराजुल 
ङ) वडा नं-५,काल्पानी
च) वडा नं-६,देवस्थल 
छ) वडा नं-७,अवलपराजुल 
ज) वडा नं-८,डुङिंखोला 
झ) वडा नं-९,भित्रीखोला

बिध्यालय

 माध्यामिक -३ वटा 
 निम्नमाध्यामिक-६ वटा 
 प्राथामिक-६ वटा 
 स्वास्थ्ये केन्द्र - १ वटा, 
 हुलाक -१ वटा