प्रयोगकर्ता:सर्जन गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१९८१ मा जन्मिएका सर्जन गौतम नेपालको दाङ जिल्लामा जन्मिएर कलम चलाउने एक सकृय युवा हुन् । १९९८ देखि नियमित रुपमा राजनीतिक, आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका गौतमको पत्रपत्रिकाहरुमा अनेक् फुटकर रचना प्रकाशित छन् । अङ्ग्रेजी साहित्यमा एमएसम्मको अध्ययन गरेका सर्जन गौतमको नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो भुमिका छ । मानव अधिकार संरक्षणको सन्दर्भमा उल्लेख्य भुमिका निर्वाह गरेका गौतम हाल अध्यापन, ब्लग राइटिङ, भिडियो निर्माण लगायतका गतिविधिमा संलग्न छन् ।