प्रयोगकर्ता:सृजना/sandbox/उमेर विशिष्ट मृत्युदर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सृजना/sandbox/उमेर विशिष्ट मृत्युदरकुनै खास उमेर समुहका प्रति हजार जनसंख्यामा मृतक ब्यक्तिहरुको सङ्ख्या हो। उमेर अनुसार मृत्युमा हुने भिन्नताको अध्ययन गर्न यो दरको मापन गरिन्छ। यो दर मापन गर्नका लागि कुनै खास वर्षको कुनै खास उमेर समुहमा मृत्यु सङ्ख्या र सोही वर्षको त्यही उमेर समुहको जनसंख्या आवश्यक पर्दछ।



सन्दर्भ[सम्पादन गर्नुहोस्]