प्रयोगकर्ता:202.70.67.37/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समसायिक घटनाहरु २०७० बैशाख देखि हालसम्म

 नेपालमा शान्ति प्रक्रिया अन्तिम टुङ्गोमा पूगेको निर्णय सहितको ६ वर्ष ४ महिना पश्चात शान्ति समितिको बिदाई २०६९।१२।३०  १२ बर्षपछि पुनः नयाँ ब्यवस्थापन र पहिचानको साथमा साझा बसको सेवा सुचारु नेपालको मुख्य सचिव लिलामणि पौड्यालद्धारा उदघाटन २०६९।१२।३१ तर बसको नियमित सेवा २०७०।०१।०१ वाट भएको थियो  इरानमा ४० वर्षपछि कै ठुलो भूकम्प ६.८ रेक्टर स्केल मापन गरिएको छ उत्त भूकम्पको भारत र पाकिस्तानमा पनि झट्का ४० जनाको मृत्यु २०१३–०५–१६  निर्वाचन आयोगमा दल दर्ता कार्य शुरु एकीकृत माओवादी १ मा दर्ता हुदै पहिलो दिनमा ११ दल दर्ता भएको –२०७०।०१।१७  लुम्बिनीमा रहेको विश्व शान्ति दीप तिब्बत लगायत अन्य मुलुकमा गौतम बुद्धको जन्म लुम्बिनीमा भएको भनी प्रचारप्रसार र विश्व शान्ति यात्राको लागी राष्ट्रपतिद्धारा उत्त अभियान दललाई हस्तान्तरण उत्त दलमा ६० जन बौद्ध भिक्षुहरु रहेका छन् –२०७०।०१।०६  वर्मुडामा भएको खेलमा नेपालले इटालीलाई रनले पराजित गदै ऐतिहासिक विजय संगै डिभिजन टु मा उक्लियो र सन् २०१५ मा हुने एक दिवसीय विश्व कप छनौट खेलमा भाग लिन पाउने छ ।डिभिजन टु मा उक्लिनको लागि अमेरिकाको विजय आवश्यक थियो । –२०१३।०५।०४  डिभिजन घ को बिजेता नेपालले बर्मुडालाई रनले पराजित उपाधि संगै नेपाल डिभिजन टु मा उक्लियो खेल बर्मुडाको रंगशालामा भएको थियो । –२०१३।०५।०५  गोरखा पत्रको प्रकाशन ११३ वर्ष पूगेको हाल २९ भाषामा समचार प्रकाशन (१९५८ बैशाख २४ गते तत्कालिन प्रधानमन्त्री देव शमशेरको पालादेखी प्रकाशन शुरु, पहिलो प्रधान सम्पादक नरदेव पाण्डे हुन् )–२०७०।११।२४  नेपाल सरकारले सन् २०१३ लाई सगरमाथामा मानव पाइला टेकेको ६० वर्षीय अवसरमा सगरमाथा हिरक बर्ष मनाउने निर्णय बिशेष कार्यक्रम सहित सम्पन्न –२०७०।०२।१२देखि१४ सम्म  जापानका ८० बर्षीय म्युराले सगरमाथा आरोहण गरी नेपली नागरिक मीन ब. शेरचनको नाममा रहेको किर्तिमान भंग –२०७०।०२।०९बिहान८बजे  सगरमाथा हिरक वर्षको अवसरमा आयोजना गरेको खुला दौड प्रतियोगितामा नेपालका प्रथम अन्तराष्ट्रिय प्रतिस्पर्धीहरुलाई पछि पादै बिजयी –२०७०।०२।१६  शिक्षक सेवा आयोगको आठौ संशोधन स्वाीकृत –२०७०।०२।१६  विश्व वातावरण दिवसको अवसरमा सोचेर खाऔं, खाना खेर नफालौ, वातावरण जोगाऔं भन्ने नाराको साथै देशको उत्कृष्ट शहर वा नगरपालिकाको रुपमा पोखरा उपनगरपालिका प्रथम र दोश्रो इलाम र तेश्रो स्थानमा धरानलाई काठमाडौंमा एक कार्यक्रमको साथमा मन्त्री छविराज पन्त द्धारा देशकै उत्कृष्ट शहरको रुपमा घोषणा –२०७०।०२।२१  लोक वाजा संग्रहालय अनुसार नेपालमा ८५० लोक वाजाहरु पहिचान भएका छन् त्यसमध्ये ६५० वाजाहरु संग्रहालयमा संरक्षित छन्  नेपालमा दोश्रो संविधान सभा निर्वाचनको मिती घोषणा निर्वाचन आगामी मंसिर ४ गते हुने । –२०७०।०२।३०  नेपालमा घरायसी प्रयोजन र ब्यवसायिक प्रयोजनको लागी रातो(८३२ वटा रातो) र निलो गरी दुइ प्रकारको सिलिण्डर बजारमा बिक्री बितरण शुरु –२०७०।०३।०१  केन्द्रिय तथ्यांक विभागको अनुसार नेपालको सबैभन्दा गरिब जनता बाजुरा र सबैभन्दा धनी कास्कीमा –गरिब४ प्रतिशत) रहेको सार्वजनिक  प्रथम विद्यालय स्तरीय राष्ट्रिय खेलकुदमा ६ स्वर्ण सहित सुदुरपश्मिाञ्चल प्रथम र मध्यमाञ्चल द्धितीय स्थानमा स्थान ओगट्न सफल भएका छन् ५ विकाश क्षेत्रफलका विद्यार्थीहरु भएकका थिए ।  भारतको केदारनाथ मा दर्शन गर्न जाने तीर्थालुहरु बाढीको चपेटामा परी हजारौ हताहत भएका करिब २०० जनाको मृत्यु  नेपाल प्रज्ञा प्रतिष्ठान द्धारा सञ्चालित राष्ट्रिय कविता महोत्सव २०७० मा झापाको चक्र कुमार सुवेदी प्रथम र –२०७०।०३।०९  संसारमा कही नपाइने वनस्पति नेपालमा भेटिएको छ । उक्त वनस्पतिको नाम बोधिसत्व राखिएको छ वैज्ञानिक नाम जुटाउने क्रममा –२०७०।०२।०१  कार्यविभाजनको विवादपछि बाबुराम भट्टराईले ए.ने.क.पा. माओवादीको उपाध्यक्ष पद त्यागेको घोषणा अब साधारण सस्दय मात्र रहने –२०७०।०३।१५  नेपालमा “राट्रिष्य अर्थतन्त्रमा सबृद्धी धान उत्पादनमा बृद्धि” भन्ने नारा सहित २०७० सालको धान दिवस मनाइयो । –२०७०।०३।१५  एन.आई.सी. बैंक र बैंक अफ एसिया बीच गाभियो अवदेखी एन.आई.सी.एसियाली बैंकको नाममा कारोवार हुने चुक्ता पूँजी (२ अर्व ३१ करोड) –२०७०।०३।१५  वि.स. २०२१ सालमा स्थापित जनकपूर चुरोट कारखाना मन्त्रिपरिषदको निर्णयबाट खारेजी सम्पूणै कर्मचारीलाई अवकाश दिईयो । –२०७०।०३।२०  माउसको अविष्कारक डोन एनजेलवार्ट को ८८ वर्षमा निधन । –द्दण्ज्ञघ्रण्ठ्रण्द्द  शैलेन्द्र खरेलद्धारा मनाङ्गको लेलेमा खिचिएको फोटो २०७० सालको उत्कृष्ट फोटो(फोटो अफ द इयर) उपाधि रु १०००० पुरस्कार प्रदान । –२०७०।०३।१४  राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेलकुद पुस्तक १९ विद्यामा उत्कृष्ट स्थान ओगटनेलाई समावेश गरी पहिलो पटक प्रकाशित –२०७०।०३।१४  दक्षिण एसियाली भलिवल प्रतियोगिता काठमाडौमा २०७०।०३।२८ देखि ३१ सम्म सञ्चालन भएकोमा पहिलो स्थान श्रीलंका, दोश्रो माल्दिभ्स, तेश्रो स्थानमा नेपाल क्रमश २ लाख १ लाख र ५० हजार पुरस्कार प्रदान  अर्थ मन्त्रालयले आर्थिक वर्ष ६९÷७० को आर्थिक सर्वेक्षण सार्वजनिक अधिकांश परिसुचकहरु नकारात्मक ६ वर्षकै न्यून आर्थिक बृद्धिदर ३.५६ रहेको छ । – २०७०।०३।२८  स्वास्थ्य तथा जन संख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका लागी मर्करी युक्त सामानको प्रयोगमा बन्देज तथा आयातमा रोक (स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने) –२०७०।०४।०१  आर्थिक वर्ष २७०÷७१ को आय ब्ययको बार्षिक अनुमानित वजेट ५ खर्व १७ अर्व २४ करोड को अर्थमन्त्री शंकर प्रसाद कोइरालाद्वारा सार्वजनिक (२१.२% राजस्व वृद्धि) –२०७०।०३।३०  तेह्रथुमको चुङ्गवाङ गा.वि.स.छुवाछुतमुक्तको घोषणा (दलितहरुले पकाएको खाना सार्वजनिक रुपमा खाएपछि घोषणा गरिएको थियो ) –२०७०।०४।०५  नेपाल राष्ट्र बैंकले २०७०को मौदिैक नीति सार्वजनिक वितीय नीति र अनुशासनमा जोड मूल्यवृद्धि दर ८% कामय गर्ने –२०७०।०४।०७  २०७० साल मंसिर ४ गते निर्वाचन गर्नका लागि निर्वाचन आचारसंहिता लागु कुनै पनि कर्मचारी नियुक्ति सरुवा, बदुवा एंव महतवपूर्ण निर्यण गर्न रोक । –२०७०।०४।०७  ११९ क्षेत्रमा विद्युतीय मतदान केन्द्र सञ्चालनमा ल्याइने  नेपाल कम्यूनिष्ट पाटीका संस्थापक वा एकीकृत माओवादीका सल्लाकार नर ब. कर्माचार्यको निधन २०७०।०४।०९  १६ वर्षीय मुनिका साफ च्याम्पियन सीफ खेलकुद श्रावण ५ गते देखी १५ सम्म भएको खेलमा भारत र नेपालवीच भएको खेलमा १–० ले नेपाल पराजित र बंगलादेश तेश्रो स्थान ओगट्न सफल –२०७०।०४।१५  एक गाँउ एक उत्पादन अन्र्तगत लप्सीको लागी पर्वत जिल्लालाई छनौट गरी नेपाल सरकारवाट स्वीकृत गरिएको छ । –२०७०।०४।१९  निर्वाचन क्षेत्र निर्धारण आयोगले २४० क्षेत्र तोक्न सुझाव सहित अन्तरिम मन्त्रिपषिदमा प्रतिवेदन बुझायो । –२०७०।०४।२४  भक्तपुरलाई बर्ड फ्लू संकटयुक्त क्षेत्र घोषणा सम्पूर्ण पंक्षीजन्य वस्तु नष्ट गर्ने निर्णय । –२०७०।०४।३०  एपोलो ११ ले ल्याएको चन्द्रमाको नमूना चट्ठान नेपालकै पहिलो विज्ञान प्रयोगशाला साइन्स सेन्टर सुनसरीमा प्रर्दशनमा राखिएको –२०७०।०४।३० देखि ०५।१४ सम्म  नेपालका पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको(७१) वर्षमा निधन –२०७०।०४।३१  संविधान सभा निर्वाचनको लागि १८ हजार ७ सय ४३ वटा मतदान केन्द्र बनाउने निर्णय– २०७०।०५।१०  सरकार आठ दलीय संघीय समाजवादी पार्टीवीच ६ बुदे सहमति आगामी निर्वाचनमा भाग लिने–२०७०।०४।३१  बि.बि.सी. ले बिहानी नेपाली सेवाको सुरुवात–  नेपाल सरकार र अशोक राई नेतृत्व संघीय समाजवादी पार्टी वीच ५ बुदे सहमति मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने–२०७०।०५।२१  द्वन्दकालिन समयमा हत्या गरिएका आफ्ना छोरा कृष्ण अधिकारीको हत्या गर्ने मान्छे विरुद्व कारबाहीको माग गदै ४७ दिनपछि बाबु र आमा गोरखाका नन्द प्र.अधिकारी र गंगा माया अधिकारी को अनसन नेपाल सरकार संग सहमति पछि तोडियो–२०७०।०५।२३  “सुशासन र सदाचार निजामती सेवाको आधार”भन्ने नारा सहित २०७० सालको निजामती सेवा दिवस मनाइयो । उक्त दिवसमा भाइकाजी तिवारी लाई सर्वोकृष्ट निजामती सेवा पुरस्कार प्रदान–२०७०।०५।२१  दक्षिण एसियाली फुटवल संघ साफ को बैठकले आगामी नवौ साफ फुटवल प्रतियोगिता भारतमा हुने निर्णय गरेको छ । यो संग साफ फुटवल प्रतियोगिता भारतले ३ पटक सञ्चालन गर्ने राष्ट्र हुनेछ–२०७०।०५।२५  आठौं साफ फुटवल प्रतियोगिता काठमाडौंमा मिति २०७० देखी ५।२६ सम्म भएको फाइनलमा भारत र अफगानिस्तान खेलमा अफगानिस्तान (२–०) बिजयी उपाधि संगै ५० हजार अमेरिकी डलर भारत २५,नेपाल र माल्दिभ्सलाई १० हजार अमेरिकी डलर प्रदान ।  ६० बर्ष उमेरमा वरिष्ठ गायक तथा सांरङ्गी वादक तीर्थ ब.गन्र्धवको निधन –२०७०।०५।२८  “बालबालिकाको कुरा सुनौ, बाल दुब्र्यवहार अन्त्य गरौ” भन्ने नारा सहित २०७० सालको वाल दिवस मनाइयो –२०७०।०५।२९  विज्ञान र प्रविधि देशको सवृद्वि भन्ने नारा सहित नेपालमा पहिलो विज्ञान दिवश मनाइयो २०७०।०६।०१  निर्वाचन आयोगले आगामी २०७० मंसिर ४ गतेको लागी ४९ वटा मतदान केन्द्र अपाङ्गमुखी केन्द्र बनाउने निर्णय –२०७०।०६।०४  राजन मुकारुङ्गको “दमिनी भीर” उपन्यासलाई २०६९ सालको मदन पुरस्कार प्रदान पुरस्कार राशी रु२ लाख –२०७०।०६।०५  २०६९ सालको जगदम्बाश्री रत्न शम्मशेर थापालाई प्रदान नेपाली भाषा, सहित्यमा बिशिष्ट योगदान पु¥याए वापत प्रदान गरिएको पुरस्कार राशी रु २ लाख (मदन पुरस्कार गुठीद्वारा प्रदान गरिने) –२०७०।०६।०५  संयुक्त राष्ट संघको ६८ औं महासभामा भाग लिन अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षताको समिति न्युर्योक प्रस्थान सभाको सम्मेलन –द्दण्ज्ञघ्रक्भउत्रद्दट सभाको सम्बोधन द्दण्ज्ञघ्रकभउत्रद्दड  ज्यान मुद्या लागेको ब्यक्ति संबिधान सभाको सदस्य हुन नपाउने निर्णय र विगतमा गरिएको पाउने भनी जारी गरिएको अन्तरिम आदेश खारेज गरिएको छ । –२०७०।०६।१०  ६३ औं विश्व सुन्दरी इण्डोनेसियाको वलीमा भएको प्रतियोगितामा फिलिपिन्सका मेगान योङ विश्व सुन्दरीमा चयन, नेपालको सुन्दरी इशानी श्रेष्ठले ब्युटी अफ द इयरको उपाधि र उत्कृष्ट १० मा पर्न सफल –द्दण्ज्ञघ्रकभउत्रद्दड  गैर नेपाली आवासीय महासंघको अध्यक्षमा श्रेष घले निर्वाचित (५१०मत) महासचिवमा कुमार पन्त निर्वाचित, नेपालको इतिहासमा पहिलो पटक निर्वाचन –२०७०।०७।०४  डा.चित्र वाग्लेको निधन डा.वाग्ले नेपाल सरकारले खटाएको दुर्गम क्षेत्रमा लामो समयसम्म सेवारत डाक्टरको रुपमा अग्र स्थानमा हुनुहुन्थ्यो । –२०७०।०७।०८  अमेरिकी फोर्स पत्रिकाको अनुसार सन् २०१३ को शक्तिशाली ब्यक्तिहरु प्रथममा रुसका प्रधानमन्त्री भ्लादमिर पुटिन र क्रमश वाराक ओबामा, सि चिङ पिङ रहेका छन् । –द्दण्ज्ञघ्रज्ञण््रघण्  द्दण्ज्ञघ को नोवेल पुरस्कार भौतिकशास्त्रतर्फ



 फिलिपिन्समा ४ दशकै शक्तिशाली “सुपर टाइफुन हेयान”नामक आँधी हजारौको मृत्यु । –द्दण्ज्ञघ्रज्ञज्ञ्रज्ञण्  टी २० विश्व कप क्रिकेट छनौट खेल दुर्वइमा शुरु –द्दण्ज्ञघ्रज्ञज्ञ्रज्ञछ  दोश्रो संविधानसभाको निर्वाचन सम्पन्न –२०७०।०८।०४ नतिजा नेपाली कांग्रेस– ने.क.पा. एमाले– एकीकृत माओवादी– मधेशी–  लुम्बिनीमा ६०० वर्ष भन्दा पुराना सामानहरु फेला परेका छन् । –२०७०।०८।११  २०७०।०८।०४ गते हुने संबिधानसभाको निर्वाचनको लागी लागु गरिएको निर्वाचन आचारसंहिता फुकुवा –२०७०।०८।११  नेपाली क्रिकेट टिम बिश्व कप खेल्नका लागी छनौट दुवइमा भएको टी २० विश्व कप छनौटको अन्तिम खेल नेपालले हङकङलाई ६ विकेटले पराजित गरी छनौट भएको हो । द्दण्ज्ञघ्रज्ञज्ञ्रद्दठ  बर्दियाको ठाकुरद्वारमा सन् २०१३ को लागी भएको हाती पोलो खेलको फाइनलमा स्वीजरल्याण्डका इएफजीले श्रींलकाको सिलोन एलीफेन्ट फोनोलाई ५ का विरुद्व ७ गोल गरी उपाधि जितेको हो । आठ राष्ट सहभागी –२०७०।०८।१४  ध्त्इ को नवौं मन्त्रिस्तरीय सम्मेलन म्भअ।घ तय ट सम्म भाग लिन अर्थमन्त्री शंकर प्रसाद कोईराला इण्डोनेसियाको वलीमा प्रस्थान नेपालले अतिकम विकसित मुलुकहरुको संयोजकको भूमिका निर्वाह गरेको छ । –२०७०।०८।१५ 