सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Admire3

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्णसार विद्या निकेतन बर्दियाको केन्द्रविन्दुमा अवस्थित मैनापोखरमा वि.सं. २०६१ मा स्थापित निजी विद्यालय हो। सुरुवाती अवस्थामा चुस्त व्यवस्थापन हुन नसकेका कारण केहि डगमगाएको अवस्थाका वावजुद वि.स. २०७१ पछिको नयाँ व्यवस्थापनले विद्यालयको रुपरेखा का साथै विद्यालयले छोटो समयमानै धेरै शैक्षिक उपलब्धिहरु हासिल गरेको देखिन्छ ।