प्रयोगकर्ता:Agyat acharya/प्रयोगस्थल
स्वरूप
== आकास सृष्टिको मुल == सन्सारको निर्माण पाँच तत्वद्वारा हुन्छ। यि पाँच तत्व आकास, ताप(अग्नि),वायु(ग्यास),पानी र माटॊ हुन्। यिनै तत्वहरुको क्रिया प्रतिक्रिया,रुपान्तरणद्वारा आकासमा रहेका तरङ्गलहरह्रुरु बिस्तारै बद्लिदै बद्लिदै अन्ततः ठॊस,तरल,ग्यास् पदार्थमा परिणत हुन्छन्।यिनै पदार्थका माध्यम्ले सन्सारमा हुनुपर्ने बिभिन्न चिजबस्तुहरु बन्दछ जस्तोकि पानिद्वारा नदि,बर्सा,खोला,सागर,ताल, वायुद्वारा बादल्,ग्यासहरु आदि अस्तित्वमा आउछन। यस्प्रकार सन्सार् ५ तत्वद्वारा निर्माण हुनेगर्दछ। यि पाँच तत्वमध्येको प्रमुख र मुल् तत्व चाहि आकास हो। यसलाइ समस्त तत्व र ब्रम्हान्डको पिता पनि भनिन्छ,किनकि यस्द्वारा यसैभित्रनै समस्त पिन्ड,बस्तु सिर्जित् हुन्छन्।आकास् खालि,रित्तो,शुन्य अनन्त छेत्र हो,जस्को मुल् स्वरुप निराकार् हुन्छ।अर्थात् आकारबिहिनता नै यस्को स्वभाब हो।त्यसैले यस्लाइ आकारको रुपमा ठम्याउ सकिदैन।त्यहि भयेर यस्को अस्तित्वबरेमा छ्,छैन दुबैनै सत्य देखिन्छ।समस्त पदार्थ,चिजबस्तु निर्माण,बिस्तार अनि स्ंहार(नास)यसैभित्र हुनेगर्छ। यो शुन्य, तरङ्गलहरहरु हरुले भरियेकोछ।यस्भित्र रहेका तरङ्गलहरहरुले गर्दानै ताप,प्रकाश,रङ्घहरु तथा पदार्थहरु पैदा हुने गर्छन्।यो अनन्तकाल्देखि बिध्यमान् छ् र अनन्तकाल्सम्म् रहिरहने एक् मात्र स्थायि तत्व हो।