प्रयोगकर्ता:Alok.raut/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेस्क फ्या‌‌ब्रिग्याज
फ्या‌‌ब्रिग्याज आर्सनलबाट खेल्दाको तस्विर
जन्म४ मई सन् १९८७ (उमेर २८)
एर्नेस दे मार, स्पेन
उचाइ१.७९ मि (५ फिट १० १/२ ईन्च)


फ्रानसेस्क "सेस्क" फ्याब्रिग्याज सोलरको जन्म ४ मई सन् १९८७ मा भएको थियो। उहा स्पानिस् प्रोफेस्नल फुटबल खेलाडी हुन् जस्ले फ.सी. बार्सिलोना र स्पेनिस राष्ट्रिय टिमबाट खेल्नु हुन्छ। फ्याब्रिग्याज मुख्य रुपमा सेन्टर्ल मिडफिलडर अथवा आक्रमक मिडफिलडरको तहमा खेल्नु हुन्छ।

फ्याब्रिग्याजले आफ्नो करियर फ.सी. बार्सिलोनाबाट सुरु गरेको हुन् तर उहाले सित्मबर सन् २००३ मा १६ बर्षको उमेर इङ्लिस प्रिमियर लिगको आर्सनल कल्बले किन्यो। उहाले आर्सनल कल्बलमा आफुलार्इ सर्व१ष्ठ युवा खेलाडी भए र धेरै क्रितीमान आफ्नो नाममा गरे। १५ अगस्त सन् २०११ मा उहा आफ्नो पहिलाको बार्सिलोना कल्बमा लगभग ३५ मिलियन पाउण्डमा ल्याइयो।