प्रयोगकर्ता:Anish Baniya

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ह्ल्क(सुपर हीरो)

ह्ल्क मार्वल कोमिक्सकका एक पात्र हो। ह्ल्क स्टान ली र ज्याक करबिक एक कृति हुन्। मार्वल कोमिक्सको एक ह्ल्क नामक पात्र आफ्नो तागत र आफ्नो हरियो शरीरले प्रसिद्द छन्। ह्ल्क एभेनजर्स नामक समूहसंग समलघन छन्। ह्ल्क धेरै कोमिक्सको सुपर हीरो हुन्। सुरुमा "द इनकरेदिबल् हल्क " नामक कोमिक्सबाट प्रख्यात भएका हल्कको पछि धेरै संस्करणहरु छन् र अहिले पनि प्रकासित हुन्छ। विश्वमा हल्कका धेरै प्रशंसकहरु छन् , ति मध्ये बृद्धदेखि बालकहरु सबै परछन्।हल्कले आफ्नो शत्रुहरु लाई आफ्नो ताकतले पराजित गरछन्।हल्कलाई नेपाली भाषामा अनुवाद गर्दा दानव अर्थ आउछ।