प्रयोगकर्ता:Anishsagar

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अनिशसागर (सागर रिजाल)को जन्म बि.स. २०३६ फागुन १२ गते शिक्षा दिवस का दिन भएको हो . उनी भोलुन्टर एसोसिएसन फर रेभोलुसन का संस्थापक हुन। नेपाली नागरिक हुन।आफ्नी जापानी पत्नी मचुशिता हारुयो (松下治世) का साथ जापान मै बस्दै आइरेका उनले बिबाहको ४ वर्षमा सम्बन्ध बिच्छेद गरेकाथिए। एनआरएन तथा जापान आर्थिक संगठन र प्रवास संघ र एन डी एफ जापान लगाएत का सन्गठनहरु सित पनि आवद्द छन उन्को जन्म स्थान सेति अन्चल को कैलालि जिल्ला मा पर्ने धनगढि मा भएको हो। हाल राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्द नेता हुन। केन्द्रिय आईटी बिभागको सदस्यको रुपमा क्रियाशिल छन। काठमाडौं क्षेत्र नं.९ का नेता हुन।