सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:BIMMI SHARMA/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पर्सा जिल्लाको नाम पारसनाथ मन्दिरको नामबाट राखिएको हो ! पर्साको महुवन मथवल गाविसमा भगवान शिवको प्राचिन मन्दिर रहेको छ ! गुठी अन्तर्गत रहेको सम्पन्न यो मन्दिरको नाममा सयौ बिघा जमिन रहेको थियो ! जुन अहिले मासिसकेको छ ! यो मन्दिरको आफ्नै नाचघर पनि थियो ! त्यो अहिले भग्नावशेष अवस्थामा रहेको छ ! हरेकवर्ष शिवरात्रीको दिन ठुलो मेला लाग्ने यो मन्दिरको त्रिशुल आफै फनफनी घुम्ने जनविश्वाश छ ! पर्सा जिल्लाको सदरमुकाम वीरगंज हो ! वीरगंज प्रमुख आर्थिक नगरी हुनुका साथै नेपालको प्रवेशद्वार पनि हो ! वीरगंज नेपालको दक्षिणी सिमानामा पर्दछ !