प्रयोगकर्ता:Balkumar Tomta
ढाेरपाटन नाम थाहा नहुने कमै होलान् तर बास्तबिक ढाेरपाटनमा घुम्न र मजा आउने ठाँउ कसै कसैलाई थाहा नहुन सक्छ । ढाेरपाटन घुम्नको लागी कम्तीमा ७ दिनको फुर्सदको समय निकाल्नुस । पहिलो दिन : ढाेरपाटन भ्याली घुमेर बास बस्नुस दोस्रो दिन : बिहानै हिमाल हेर्न , मनोरञ्जन लिन जलजला पुग्नुस तेस्रो दिन : बुकि क्षेत्रमा ३ दिन सम्म मनमोहक दृश्य अबलोकन गर्नुहोस् छैटौं दिन : बिहानै सुर्तिबाङ जानुस जहाँबात गुल्मीको तम्घास रेशुङ्गा देखी विभिन्न ठाँउ देख्न पाइन्छ सातौ दिन : भुजी , काङ्ग , दिजा, मस हुदै निशेलढाेर क्षेत्रको प्राकृतिक दृश्य अबलोकन गर्न पाइन्छ । जताजाउ आनन्दै आनन्द हामीले बिरोध मात्रै गर्ने कि ? हाम्रो ठाँउको पनि प्रचार ,प्रसार गर्ने ? कच्ची सडक कै कारणले हाम्रो ठाँउ ओझेलमा परेको हो त ? के सडककै कारणले ढाेरपाटन का रङ्गिचङ्गी फुलहरु ओइलिएका छ्न त ? यथार्थमा त्यो बिल्कुलै होइन हामीले हाम्रो ठाँउको प्रचार गर्न जानेनौ । यस्ता कच्ची सडक हरेक जिल्लामा भेतिन्छ्न । सडकको लागि पनि हरेक निकायबात पहल गरौ ।