प्रयोगकर्ता:Behalkumarshangharsha/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सालिग्राम भगवान विष्णु शालिग्राम शिला सालिग्राम लाइ सालाग्रमा,सालाग्रामा,सालीग्रम,शालिग्रामा, र सालाग्राम पनि भनिन्छ ! शालिग्राम भगवान विष्णु को प्रतिक मानिन्छ ! जस्तै भगवान शिव लाइ शिवलिङ्ग को रुप मा पुजन गरिन्छ त्यस्तै नै भगवान सालिग्राम लाइ भगवान विष्णु को रुप मा पुजा गरिन्छ !शालिग्राम जी नेपाल को मुक्तिनाथ ,काली गण्डकी नदी को किनारा तट मा पाइन्छ ! खस गरि शालिग्राम कालो रंग को पत्थर मूर्ति को रुप मा नै पाइन्छ तर सेतो ,निले र ज्योति भएको शालिग्राम पनि पाइन्छ र उ कालो भन्दा केहि दुर्लभ पनि हुन्छ ! सम्पूर्ण शालिग्राम मा मनोरम भगवान विष्णु को चक्र नि हुन्छ र एदी चक्र पुरै गोलो छ र पुरा भगवान विष्णु को सुदर्शन चक्र संग मिल्छ भने त्यसलाई सुदर्शन चक्र को संज्ञा पनि दिइन्छ ! कुनै पनि चक्र एदी पुरै वा थोरै शालिग्राम मा छ भने त्यसलाई धेरै राम्रो मानिन्छ ! शालिग्राम खस गरि सम्पूर्ण हिन्दु वैष्णव भक्त को घर मा र विष्णु भगवान,कृष्ण भगवान को मन्दिर मा प्राण प्रतिष्ठा सहित दैनिक पुजा गरिन्छ !शालिग्राम पुजा को समय येदि कसैले भगवान शालिग्रमा शिला(मूर्ति) को तुलसी को पात चढाउछ भने भगवान नारायण(बिष्णु) शीघ्र नै खुसि हुन्छन !

सालीग्रामा भगवान विष्णु को सम्पूर्ण अवतार मा हुन्छन जस्तै येदि सालीग्रामा गोलो मा छ भने त्यो सालाग्रामा भगवान विष्णु को नाम गोपाल र कृष्ण शालिग्राम ले जानिन्छ ! येदी सालाग्रामा माछा को आकार मा मिल्यो भने उसलाई मत्स्य शालिग्राम भनिन्छ ! येदि सालाग्रामा कछुवाको आकार मा मिल्यो भने भगवान विष्णु को कछुवा रुप कुर्म अवतार लाइ मानिन्छ त्यसैले यो कुर्म शालिग्राम कछुवा को आकृति मा भेटिन्छ ! यस्तै शालिग्राम विभिन्न भगवान विष्णु(कृष्ण) को रुप र नाम मा हुन्छन ! केहि विभिन्न शालिग्राम को नाम तल दिएको छ !

विभिन्न शालिग्राम को नाम प्रकार - भगवान श्रीमन नारायण को नाम

१ – श्री विष्णु शालिग्राम २ – जनार्धना शालिग्राम ३ – पढ़मनाभा शालिग्राम ४ – प्रजपथी शालिग्राम ५ – चक्रधर शालिग्राम ६ -त्रिविक्रमा शालिग्राम ७ – नारायण शालिग्राम ८ – श्रीधर शालिग्राम ९ – गोविन्द शालिग्राम १० – मधु सूधना शालिग्राम ११ – नारासिम्हा शालिग्राम १२ – जलासयिना शालिग्राम १३ – वराह शालिग्राम १४ – रघु नन्दन शालिग्रामा १५ – वामन शालिग्राम १६ – माधव शालिग्राम १७ – सन्थन गोपाल शालिग्राम १२ – हयग्रिवा शालिग्राम १३ – लक्ष्मी नरसिम्ह शालिग्राम १४ – लक्ष्मी नारायण शालिग्राम १५ – रत्न गर्व ज्योति शालिग्राम १५ – कल्की शालिग्राम १६ – बुद्ध शालिग्राम १७ – परशुराम शालिग्राम १८ – राम शालिग्राम

१९ – कृष्ण शालिग्राम

२० – विश्वम्भर शालिग्राम

२१ – अस्टबक्र शालिग्राम

२२-अच्युत शालिग्राम २३ – स्वेत लक्ष्मी शालिग्राम २४ – मणि प्रभा शालिग्राम २४ – संकर्षण शालिग्राम २५ – नवब्युह शालिग्राम २६ – दश अवतार शालिग्राम २७ -प्रधुन्न शालिग्राम २८ – पुरुषोतम शालिग्राम २९ – अनिरुद्र शालिग्राम ३०-सुदर्शन और सुदर्शना चक्र शालिग्राम ३१-बैकुण्ठ शिला (बैकुण्ठ शालिग्राम) ३२ – केशब शालिग्राम ३३ -दामोदर शालिग्राम

चौबीस प्रकार क दिव्य शालिग्राम को नाम यसप्रकार दिएको छ ! पहिलो हो केशव भगवान केशव को कोटी कोटी प्रणाम नमस्कार ,२ हो मधुसुदन शालिग्राम ,३ हो संकर्सन ,४हो दामोदर शालिग्राम ,५ हो बासुदेव ,६ मा हो प्रध्युमा ,७ मा विष्णु ,आठ मा माधव ,नौ मा अनन्त मूर्ति शालिग्राम ,दस मा पुर्षोत्तम शालिग्राम ,एघार मा अघोचेज्य शालिग्राम ,बाह्र मा जनार्दन ,तेह्र मा गोविन्द सालिग्राम शिला ,चौध मा त्रिविक्रम शालिग्राम,पन्द्र मा श्रीधर शालिग्राम,,१६ मा ऋषिकेश ,सत्र मा नर्सिन्घा ,अठार मा विश्व योनी ,उन्नाइस मा वामन,बिस मा नारायण ,२१ मा पुन्दरिकाछ्य ,बाइस मा उपेन्द्र शालिग्राम ,तेईस मा श्री हरि शालिग्राम, र चौबिस मा भगवान कृष्ण.

यी चौबिश शालिग्राम को नाम साल क सबै २४ एकादशी संग मिलेका छन् र पुराण शास्त्र मा यसरि नै भनियको छ !यी शालिग्राम भगवान विष्णु का २४ एकादशी मा पुजा गरिन्छ !येदी मानिस ले कुनै पनि एकादशी मा यी सब शालिग्राम पुजा गरे भने भक्तिवान र धर्मात्मा हुन्छ !येदी कसैले यी भगवान नारायण को शालिग्राम येदि पढ्यो र सुन्यो भने उसलाई भगवान श्री हरि कृष्ण को अनुपम प्रेम मिल्छ !

शालिग्राम पुजा सम्बन्धि जानकारी १ -शालिग्राम र तुलसी लाइ संगै राख्न ले भगवान विष्णु को सदैव कृपा मिल्छ !शालिग्राम पुजा मा तुलसी को पात भगवान शालिग्राम लाइ चढाउँना ले धन,बैबव र फलमिल्छ ! २ – शालिग्राम र भगवान विष्णु मा केहि फरक छैन त्यसैले भगवान शालिग्राम लाइ भगवान विष्णु,कृष्ण,जसरि पुजा गरिन्छ ! ३- शालिग्राम हाम्रो घर मा पुजा घर मा भगवान विष्णु को साथ् राख्न पर्छ ! पुजा घर लाइ नित्य साफ गर्नु पर्छ ! ४ – शालिग्राम लाई तुलसी पात को साथ् पन्चामृत स्नान गर्नाले भगवान विष्णु लाई सजिलै खुसि पार्न मा केहि गारो हुदैन ! पन्चामृत मह,चिनी,दुध,दहि र घ्यु को मिश्रण लाइ भनिन्छ !पन्चामृत ले भगवान विष्णु शालिग्राम लाइ दैनिक स्नान गराउनु पर्छ ! ५ –जुन घर मा शालिग्राम शिला को पुजा हुन्छ त्यो घर सदैव माता लक्ष्मी को बास हुन्छ ! ६ – शालिग्राम पुजा गर्ना ले सम्पूर्ण पछिल्लो जन्म र इश जन्म को पाप नास हुन्छ ! ७ – शालिग्राम पुजा ले मुक्ति र भुक्ति दुवै मिल्छ ! ८ – शालिग्राम पुजा गर्न ले दुख,दरिद्रता,कस्ट र सस्त्रु नास हुन्छन ! ९ – भगवान कृष्ण र शालिग्राम मा केहि फरक छैन ! भगवान कृष्ण सम्पूर्ण भगवान को साथ शालिग्राम मा नै हुन्छन ! १० – शालिग्राम नेपाल बायक अन्त कुनै ठाउ मा मिल्दैन ! त्यसैले गण्डकी मुक्तिनाथ को शालिग्राम नै शालिग्राम हो !