प्रयोगकर्ता:Bimalpanbari

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साधारण परिवारमा जन्म लिई साधारण परिवेशमा हुर्केको, माता ईन्द्रमाया बिष्ट र चक्रबहादुर बिष्टको जेठा सुपुत्र [बिमल बिष्ट] सन् १९८८ अगस्ट् २१ गते आईतबार, कोशी अन्चल, सुनसरी जिल्ला, पाँचकन्या गा बि स पानबारीमा भएको हो ।