प्रयोगकर्ता:Bisawnath Baniya

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिशुमिलन स्काउट ट्रूपको औपचारिक रुपमा २०७३ साल जेष्ठ १२ गते स्थापना गरिएको थियो ।

शिशुमिलन स्काउट ट्रूपको पहिलो ट्रूप लिडर (केटी तर्फ )अनिसा श्रेष्ठ र (केटा तर्फ) आविष्कार श्रेष्ठ ।

शिशुमिलन स्काउट ट्रूपको दल कमिटीमा निम्न ब्यक्तीहरु हुनुहुन्छ

१. बुद्ध गोले ( अध्यक्ष )

२. बिश्वनाथ बानियाँ ( सचीव पुरुष तर्फ)

३. मेरिना सैन्जु ( सचिव महिला तर्फ)

४.राधे श्याम श्रेष्ठ ( सदस्य )

५. रोजी श्रेष्ठ (सदस्य )

६. प्रज्वल खत्री ( सहायक सचीव पुरुष तर्फ)

७. सृजना कठायत ( सहायक सचिव महिला तर्फ)