प्रयोगकर्ता:Chetnarayan lamichhane

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

न्याय दर्शन दृश्यते अनेन इति संस्कृतमा यस्तो विग्रहमा दृस् धातुदेखि भावमा ल्युट् प्रत्यय भएर दर्शन शब्द बन्दछ । जसको अर्थ हुन्छ हेराइ । नीयते प्राप्यते वस्तुतत्वम् अनेन इति न्याय: अर्थात् जस्ले वस्तुको यथार्थ ग्यान गराउँछ त्यो नै न्याय हो । समग्रमा भन्नुपर्दा जसले वस्तुलाई यथार्थरुपमा देखाउँछ त्यो नै न्याय दर्शन हो । न्याय दर्शनका प्रवर्तक महर्षि गौतम हुन् ।