प्रयोगकर्ता:Dilli Ram Parajuli

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्कार मेरो नाम डिल्ली राम पराजुली ( नेट हन्टर ) हो ! कास्की जिल्लाको चापाकोट गा.बि.स, ओखलढुंगा गाउँ मा जन्म भएर हाल चितवनमा बसोबास गर्दै छु l मेरो विकिपिडियामा पस्नुको मुख्य उदेश्य भनेको "नेपाल"लाइ इन्टरनेटको मध्यम बाट बिस्वमा अलि अलि भए नि चिनाउने हो l