प्रयोगकर्ता:Govindbohara889/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डडेल्धुरा जिल्लाको भित्री मढेस क्षेत्रमा आलिताल अवस्थित छ । तालको लम्बाई २७५ मि. र चौडाई १५० मि. र ४० मि. गहिरो छ । तालको बारेमा बिभिन्न किम्बदन्ती हरु स्थानिय गाउॅ घर तिर अहिले पनि सुन्न पाइन्छ । चारैतिर जंगलले घेरिएको छ । तालको नजिकै केहि मन्दिर हरु छन् । यो तालको विकासको लागि नेपाल सरकारको कुनै लामो योजना देखिदैन । यो ताल १.५ किलोमिटरको दुरिमा बुडर जोगबुडा सडक देखि टाढा पर्दछ । तालकै नामबाट गाविसको नाम आलिताल राखिएको छ ।